संकटा र एपिएफले खेले बराबरी

सहिद स्मारक ए डिभिजन लिगमा संकटा र विभागीय टिम एपिएफले बराबरी खेलेका छन्। आइतबार भएको संकटा र एपिएफले गोलरहित बराबरी खेल्दै अ‌क बाँडेका हुन्।

जारी लिगमा संकटा क्लबको छैठौं बराबरी हो। यो बराबरीसँगै संकटा१५ अंक जोड्दै पाचौं स्थानमा उक्लिएको छ । सातदोबाटोको पनि १५ अंक भएपनि लअन्तरका आधारमा संकटा अघि छ ।

यता, एपिएफ ११ अंकसहित नवौं स्थानमा छ । लिगमा मच्छिन्द्र २६ अंकका साथ शीर्षस्थानमा रहँदा मछिन्द्र २० अंकका साथ दोस्रो स्थानमा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सिंगापुरका टिम डेभिडमाथि मुम्बईले लगायो महँगो बोली, बन्लान्तर हार्दिकको रिप्लेसमेन्ट?
Next post आयरल्यान्डविरुद्ध खेल्दै नेपाल
Close