एट्लेटिकोका मिडफिल्डर साउल चेल्सीमा

Read Time:1 मिनेट

एट्लेटिका मड्रिडका स्पेनिस मिडफिल्डर साउल निगुइज युरोयिन च्यामिपयन्स क्लब चेल्सी पुगेका छन्। चेल्सीले उनलाई एक वर्षका लागि लोनमा अनुबन्धन गरेको हो।

अघिल्लो सिजन च्याम्पियन्स लिग उपाधि जितेको चेल्सीले यो सिजन प्रिमियर लिग उपाधि जित्ने लक्ष्य बनाएको छ। सो सोही अनुसार चेल्सीले मिडफिल्डलाई थप बलियो बनाउन साउल अनबुन्धन गरेको हो ।

यसै सिजन चेल्सीले कीर्तिमानी मूल्यमा इटालिनयन क्लब इन्टर मिलानबाट आफ्ना पूर्व स्टारइकर रोमेलु लुकाकुलाई अनुबन्धन गरेको थियो।

चेल्सीले २६ वर्षीय साउलका लोन फिका रुपमा ५ मिलियन पाउण्ड तिर्ने छ । एट्लेटिकोले चेल्सीलाई ३० मिलिनय पाण्डमा साउल अनुबन्धन गर्ने सुविधान पनि दिएको छ।

साउन सन् २००८ देखि निरन्तर एट्लेटिकोको सिनियर टिममा रहँदै आएका छन्। एट्लेटिकोकै एकेडेमीका उत्पादन साउलले ३४० खलेमा ४३ गोल गरेका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एट्लेटिको फर्किए ग्रिजमन
Next post डेल स्टेनले टुंग्याए खेलाडी जीवन
Close