युनाइटेडका स्ट्राइकर मार्सियल सेभियामा

म्यान्चेस्टर युनाइटेडका फ्रेन्च स्ट्राइकर एन्थोनी मार्सिलय स्पोनिस क्लब सेभियामा आनुबन्धित भएका छन् । सिजनको अन्त्यसम्मका लागि मार्सिय लोनमा सेभियामा अनुबन्धित भएका हुन्।

ला लिगामा अब २६ वर्षीय मार्सिय २२ नम्बरको जर्सीमा देखिने छन्।

मार्सियल सन् २०१५ मा ३६ मिलियन पाउण्डमा मोनाकोबाट युनाइटेड आएका थिए । उनले युनाइटेडबाट २६८ खेल ७९ गोल गरेका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post अफ्रिका कप अफ नेसन्स : पुनरागमन जित निकाल्दै मोरक्को अन्तिम ८मा
Next post मोरिससविरुद्धको खेलका लागि नेपाली टिमको घोषणा, जगजित र विमलको पुनरागमन
Close