अलमुताइरीको राजीनामाले तातेको सामाजिक सञ्जाल, कसले के भने?

नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले एक्कासी राजीनामाको घोषणा गरेपछि नेपाली फुटबल वृत्तमा खैलाबैला भएको छ। पछिल्लो समय सकारात्मक छवी बनाउँदै नेपाली फुटबल फ्यानबीच लोकप्रियता कमाएका अलमुताइरीको अनायास आएको सो घोषणाले सबैलाई आश्चर्यमा पारेको छ।

के भनेका थिए अलमुताइरीले?

अस्पस्ट रुपमा ठोस कारण नखुलाइ एन्फाका वरिष्ठ उपाध्यक्षलाई असहयोगको आरोप लगाएर अलमुताइरीले फेसबुकमार्फत् राजीनामा दिने घोषणा गरेपछि विभिन्न सामाजिक सञ्जालमा यो विषयले चर्चा पाएको छ।

फेसबुक र ट्विटरमा अलमुताइरीको राजीनामाका बारेमा आएका केही धारणा यस्ता छन्ः

Facebook Comments Box