ए डिभिजन लिग छाडेर अस्ट्रेसिलया लागे सुनिल बल

Read Time:1 Minute

नेपाली राष्ट्रिष्य टिमका स्ट्राइकर सुनिल बल अस्ट्रेलिया प्रस्थान गरेका छन्। ए डिभिजन लिग बीचमै छाडेर सुनिल आफ्नो सुरक्षित भविष्यको खोजीमा अस्ट्रेलिया प्रस्थान गरेका हुन्।

२५ सुनिल सोमबार अस्ट्रेलिया प्रस्थान गरेका हुन्। गत शुक्रबारबाट सुरु भएको ए डिभिजन लिगमा सुनिलले संकटा क्लबको कप्तानी गरेका थिए।

आइतबार च्यासल मैदानमा भएको खेलमा संकटाले त्रिभुवन आर्मी क्लबसँग गोलरहित बराबरी खेलेको थियो।

यो वर्षमात्र एक दर्जन बढी राष्ट्रिय टिमका सदस्यहरु सुरक्षित भविष्यको खोजीमा अस्ट्रेलिया पुगेका छन्। उनी विशाल राई, दिनेश राजवंशी, तेज तामाङ, गौतम श्रेष्ठ, रञ्जन विष्ट, नीतिन थापालगायत खेलाडी अस्ट्रेलिया पुगेका छन्।

र, याे पनि

पलायनकाे दलदलमा भासिँदै नेपाली फुटबल, निकाल्ने कसले ? 

राष्ट्रिय टिमका अर्का सदस्य विशाल राई पनि अस्ट्रेलिया लागे

नेपाली फुटबलर विदेशिने क्रम बढ्यो, रञ्जन र नितिन पनि अस्ट्रेलिया लागे

नेपाली फुटबलमा भविष्य नदेखेपछि तीन स्टार खेलाडी विदेशिए 

Happy
Happy
0 %
Sad
Sad
72 %
Excited
Excited
14 %
Sleepy
Sleepy
0 %
Angry
Angry
3 %
Surprise
Surprise
10 %
Previous post भीम सार्कीकाे पहिलो अर्धशतमा युएईलाई २३० रनको लक्ष्य
Next post भीम र दीपेन्द्र चम्किँदा युएईमाथि नेपालको जित, विश्वकप छनोटमा पुग्ने सम्भावना कायमै
Close