भारतविरुद्ध तेज तामाङको सानदार गोल

दशरथ रंगशालामा जारी भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालका तेज तामाङले सानदार गाल गरेका छन् । उनले ८६औं मिनेटमा डिबक्सबाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।

यो गोलसँगै खेल २–१मा आएको छ । भारतका लागि ६२औं मिनेटमा फाहरुख चौधरी र ८०औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले गोल गरेका थिए।

पहिलो हाफमा भारतविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपालविरुद्ध भारतको अग्रता
Next post नेपाल भारतसँग २–१ले पराजित
Close