टोटनहममाथि भिल्लाको जित

इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्ला विजयी भएको छ। आइतबार राति भएको खेमला भिल्लाले टोटनहममाथि२–०को जित निकाल्यो।

लिगमा खराब प्रदर्शन गरेपछि स्टेभन जेरार्ड हराउँदै उनाई एमरीलाई मुख्य प्रशिक्षक बनाएपछि भिल्लाले राम्रो प्रदर्शन गर्दै खाएको छ।

५०औं मिनेटमा ओली वाट्किन्सको पासमा एमिलियानो बोन्डेयाले गोल गरे। ७३औं मिनेटमा लुइसले गोल गरेपछि खेलमा भिल्लाले २–०को अग्रता लियो ।

हारपछि टोटनहमले चौथो स्थानमा उक्लिने अवसर गुमायो । ऊ १७ खेलमा ३० अंक जोड्दै पाँचौं स्थानमा छ। यता, भिल्ला भने २१ अंकसहित १२औं स्थानमा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पोखरामा चर्च बोइजको कमाल, मछिन्द्रलाई हराउँदै सेमिफाइनलमा
Next post मेसी र नेमारविनाको पिएसजी पराजित
Close