युरोकपमा रोनाल्डो

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो युरोपको महान खेलाडी हुन्, त्यो उनले बनएका रेडर्क र हासिल गरेका उपलब्धिले पुष्टी गर्छ । युरोकप अन्तर्गत मंगलबार राति हंगेरीविरुद्ध रोनाल्डो मैदान उत्रँदा त्यो आफैंमा अर्को कीर्तिमान हुने छ।

५ युरोकप खेल्ने एक्ला खेलाडी हुने रोनाल्डो सर्वाधिक खेल खेल्ने खेलाडी हुन् भने उनीसँग यो युरोकपमा सर्वाधिक गोल कीर्तिमान आफ्नो नाममा लेखाउने अवसर पनि हुने छ।

Facebook Comments Box