युरोकपमा रोनाल्डो

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो युरोपको महान खेलाडी हुन्, त्यो उनले बनएका रेडर्क र हासिल गरेका उपलब्धिले पुष्टी गर्छ । युरोकप अन्तर्गत मंगलबार राति हंगेरीविरुद्ध रोनाल्डो मैदान उत्रँदा त्यो आफैंमा अर्को कीर्तिमान हुने छ।

५ युरोकप खेल्ने एक्ला खेलाडी हुने रोनाल्डो सर्वाधिक खेल खेल्ने खेलाडी हुन् भने उनीसँग यो युरोकपमा सर्वाधिक गोल कीर्तिमान आफ्नो नाममा लेखाउने अवसर पनि हुने छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post यी हुन् युरोकपमा छाउन सक्ने ५ स्टार
Next post फिनिसिङमा चुक्दा स्वीडेनसँग रोकियो स्पेन
Close