पछिल्ला तीन विश्वकपमा ३ गोल मात्र गरेर बिर्सनलायक प्रदर्शन गरेका रोनाल्डोले यस विश्वकपको पहिलो खेलमै ह्याट्रीक गरेर विश्वकपमा ह्याट्रीक गर्ने सबैभन्दा पाको खेलाडीको रेकर्ड राखे । अहिलेसम्म ४ गोल गरिसकेका रोनाल्डोले गोल्डेन बुटका लागि बलियो दाबेदारी दिइरहेका छन । फुटबल करियरमा उनको समग्र प्रदर्शनको इन्फोग्राफिक्समा देखाइएको छ ।
