तथ्यांकमा युरोकप

आजबाट १६औं संस्करणको युरोकपका क्वार्टरफाइनलका खेलहरु सुरु हुँदैछन्। युरोकपका कुल ५१ खेलमध्ये ४४ खेल भइसकेका छन् । ४४ खेलमा युरोकपमा १२३ गोल भएका छन्। हरेक ३२ मिनेटमा गोल भएका छन् । ५ गोल गरेका क्रस्टियानो रोनाल्डो सर्वाधिक गोलकर्ता हुन् भने ११ गोल गरेको स्पने सर्वाधिक गोल गर्ने टिम हो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post कोपा अमेरिका : सेमिफाइनल प्रवेशका लागि ब्राजिलले चिलीको सामाना गर्दै
Next post इटाली भर्सेस बेल्जियमः महाभीडन्तमा कसले मार्ला बाजी ?
Close