नेपालका लागि पारसको बलिङ (इन्फोग्राफिक्स)

नेपाली क्रिकेटले अहिलेसम्म जति उपलब्धि हासिल गरेको छ, त्यसको सबैभन्दा महत्वपूर्ण हिस्सा हुन्, पारस खड्का । एक दशक नेपाली क्रिकट टिमको नेतृत्व गरेका पारसकै कप्तानीमा नेपालले टि–२० विश्वकप खेल्नेदेखि लिएर एकपदवसीय मान्यता जस्तो उपलब्धि हासिल गर्यो।

अलराउन्डर पारसले क्रिकेटका विभिन्न फर्म्याटमा नेपालका लागि बलिङमार्फत् गरेको योगदानको इन्फोग्राफिक्स हेर्नुहोस्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपालका लागि पारसको ब्याटिङ (इन्फोग्राफिक्स)
Next post वर्षाले खेल रोकिँदा पाकिस्तानले जित्यो वेस्टइन्डिजविरुद्धको सिरिज
Close