क्रोएसियाविरुद्ध जापानलाई अग्रता

कतार विश्वकपको अन्तिम १६मा क्रोएसियाविरुद्ध जापानले सुरुआति अग्रता लिएको छ । जापानले पहिलो हाफको ४४औं मिनेटमा अग्रता लिएको हो।

सुरुआतदेखि नै क्रोएसियालाई दबाबमा राखेको जापानका लागि डाइजन माइडाले गोल गरे । उनले योसिडाको पासमा गोल गरेका थिए।

जारी प्रतियोगितामा जापानले पहिलो पटक खेलको पहिलो गोल गरेको हो।

माइडाकाे गाेलसँगै पहिलाे हाफ सकिएकाे छ। खेलमा क्राेएसियाले गाेलका केही अवसर सिर्जना गरेकाे थियाे।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post विश्वकपमा एसियन टिमको दबदबाः पछार्दै छन् एकपछि अर्को दाबेदार
Next post पेनाल्टीमा चम्किए क्रोएसियन गोलकिपर, जापानलाई हराउँदै क्रोएसिया क्वार्टरफाइनलमा
Close