अर्जेन्टिनाका लागि मेसीले बनाए यस्तो रेडर्क

Read Time:1 Minute

अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी कतारमा पाचौं विश्वकप खेलिरहेका छन्। मेसीले समूह चरणका दुवै खेलमा गोल गर्दै विश्वकपमा आफ्नो गोल संख्या ८ पु¥याएका छन्।

३५ वर्षीय मेसीले शनिबार राति भएको खेलमा मेक्सिकोविरुद्ध पनि गोल गरे। उनले खेलको ६४औं मिनेटमा गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएका थिए।

मेक्सिकोविरुद्धको यो गोलसँगै मेसीले अर्जेन्टिनाका लागि नयाँ रेकर्ड बनाए । सन् २०२२ मा अर्जेन्टिनाका लागि उनले १३ गोल गर्दै एकै क्यालेन्डर इयरमा अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने ।

यस क्रममा उनले ग्याब्रियल बाटिस्टुटा र आफ्नै पुरानो रोकर्ड तोडे । यी दुवैले एकै वर्ष १२ गोल गरेका थिए। मेसीले सन् २०१२मा यो उपलब्धि हासिल गरेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post दुई महारथी स्पेन र जर्मनी भिड्दै, कसले निकाल्ला जित ?
Next post जापानले गुमायो सहजै नकआउट पुग्ने अवसर, कोस्टारिकासँग १–० ले पराजित
Close