प्राख्यात बक्सर ह्याग्लरको निधन

७० र ८०को दशकमा विश्व बक्सिङमा तहल्का मच्चाएका प्रख्यात अमेरिकी बक्सर प्रख्यात बक्सर मार्भिन ह्याग्लरको निधन भएको छ । अमेरिकाको न्यू हेमेस्पियरको बार्टंलेटस्थित आफ्नै पूर्खौली घरमा ह्याग्लरको शनिबार ६६ वर्षको उमेर निधान भएको हो ।

पत्नी के जी ह्याग्लरले फेसबुकमा स्टाट्स लेख्दै ह्याग्लरको निधनको भएको पुष्टि गरेकि छन् ।

मार्भिन ह्याग्लरले सन् १९७३ देखि १९८७ सम्म बक्सिङ खेलेका थिए । उनी सन् १९८० देखि १९८७ सम्म अमेरिकाको विश्व मिडलवेएट च्याम्पियन हुन् । १४ वर्षे बक्सिङ करिअरमा उनले ६७ खेल खेलका थिए, जसमध्ये ६२ खेल उनले जितेका छन् । मार्भिन ह्याग्लरले ३ जीवनमा खेल मात्र हारेका थिए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.