टोखामा खुल्यो काइकान कराते संघको उप–डोजो

Read Time:1 Minute

काठमाडौंको टोखा नगरपालिकामा इन्टरनेशनल फेडेरेसन अफ क्योकुसिन काइकान कराते संघ नेपालको उप–डोजो सञ्चालनमा आएको छ । टोखाको वडा नं. ९ स्थित बुद्धमार्गमा गुडस्टार्ट एकेडेमी उप–डोजो सञ्चालनमा आएको हो ।

टोखा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष जोगप्रसाद नेपालले एक कार्यक्रमबीच गुडस्टार्ट एकेडेमी उप–डोजोको उद्घाटन गरे । यो इन्टरनेशनल फेडेरेसन अफ क्योकुसिन काइकान कराते संघ नेपालको ५ औं उप–डोजो हो ।

गुडस्टार्ट एकेडेमी उप–डोजोको प्रमुखमा ब्ल्याक बेल्ट, थर्ड डान रेवतीप्रसाद सापकोटा (ज्ञानु) रहेका छन् । सापकोटा काइकान करातेका प्रशिक्षक हुन् । प्रमुख सापकोटाका अनुसार एकेडेमीमा अहिले २० जना विद्यार्थी प्रशिक्षण गरिका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

One thought on “टोखामा खुल्यो काइकान कराते संघको उप–डोजो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सुआरेज पेनाल्टीमा चुक्दा उरुग्वे बाहिरियो
Next post भारतको हारसँगै रोचक बन्यो सेमिफाइनल समीकरण
Close