महामन्त्रीद्वय पछि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का पनि सन्दीपको निलम्बन फुकुवाको विरोधमा

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बलात्कारको अभियोग लागेका व्यक्तिलाई उन्मुक्ति दिने कुरा ग्राह्य हुन नसक्नने बताएका छन्। लोकप्रिय भएको वा कुनै नाममा उन्मुक्ति दिन नपाइने पनि...

तस्बिरमा राष्ट्रिय टिमको बन्द प्रशिक्षण

विश्वकप लिग–२ अन्तर्गतको क्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले बन्द प्रशिक्षणमा छ। बन्द प्रशिक्षणमा रहेका २० खेलाडीलाई प्रशिक्षक मोन्टी देसाईले प्रशिक्षण दिइरहेका छन्।...

सन्दीपको निलम्बन फुकुवाको विरोधमा माइतीघरमा प्रदर्शन

बलात्कारको अभियोग लागेको क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काइएको भन्दै विरोध प्रदर्शन भएको छ । शनिबार दिउँसो माइतीघर मण्डलामा सन्दीपको निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट...

सन्दीपलाई तत्काल बन्द प्रशिक्षणबाट हटाउन गगन थापाकाे माग

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा फर्काएर नेपाल क्रिकेट संघ (क्यान)ले गलत गरेको बताएका छन्। गगनले शुक्रबार ट्विटरमार्फत सन्दीपलाई राष्ट्रिय टिममा...

सन्दीप प्रकरणमा क्यानलाई विश्वप्रकाशको प्रश्न– खेलको नियम पालना गर्नुपर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन ?

बलात्कार आरोपमा पक्राउ परेर ससर्त धरौटीमा छुटेका सन्दीपलाई लामिछानेलाई राष्ट्रिय टिममा राखेको विषयमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल क्रिकेट संघ...

५ महिनापछि प्रशिक्षणमा फर्किए सन्दीप

बलात्कार आरोप लागेपछि निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछाने ५ महिनापछि प्रशिक्षणा फर्किएका छन्। गत भदौमा बलात्कार आरोप लागेपछि सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बनमा राखेको...

सन्दीप प्रकरणमा सर्वोच्चले मगायो जिल्ला र उच्च अदालतबाट कागजात

बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राख्न माग गरिएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उच्च अदालत र जिल्ला अदालतबाट कागजात मगाएको छ । सर्वोच्च...

बन्द प्रशिक्षणमा सन्दीप र प्रतिश थपिए, विनोद, शरदसँगै १० खेलाडी बाहिरिए

नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सामेल गरेको छ। यसअघि घोषणा गरिएको २८ सदस्यीय टिममा सन्दीपलाई सामेल गर्दै क्यानले बन्द प्रशिक्षणका...

सन्दीप बन्द प्रशिक्षण सहभागी, राष्ट्रिय टिममा पर्ने बाटो खुल्यो

क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सहभागी भएका छन् । बलात्काकार आरोप लागेपछि निलम्बनमा रहेका सन्दीपको लिनम्बन गत मंगलबार नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड...

क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा १२ महिला क्रिकेटर मात्रै

नेपाल क्रिकेट संघ (क्यान)ले ३० जना क्रिकेटरलाई सेन्ट्रल कन्ट्रयाक्टमा राखेको छ। क्यालने यो पटक कन्ट्रयाक्टमा १२ जना महिला क्रिकेटरलाई मात्र समावेश गराएको छ। यअसघि १८...

Close