°
, May 29, 2023 in

साफ यू–१८ महिला च्याम्पियनसिपमा नेपाल र भारत उद्घाटन

SHARE:

साफ यू–१८ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले भारतको सामाना गर्ने भएको छ। मंगलबार सार्वजनिक ड्र अनुसार मार्चमा हुने उद्घान खेलमा नेपाल र भारत भिड्ने भएका हुन्।

प्रतियोगितामा नेपाल र भारत र बंगलादेश गरी तीनदेश मात्र सहभागी छन् । भारत जमदेशपुरमा हुने प्रतियोगिता डबल राउन्ड रोबिनका आधारमा हुनेछ।

यस्तै, नेपालले दोस्रो खेल मार्च १७मा बंगलादेशसँग खेल्ने । दोस्रो लेगमा नेपालले मार्च २१ मा भारत र मार्च २३ बंगलादेशसँग खेल्नेछ।

लिगका शीर्ष स्थानमा रहने टिम च्याम्पियन बन्नेछ।

SHARE: