सहिद स्मारक ए डिभिजनमा मच्छिन्द्र क्लब र सातदोबाटो युवा क्लबले बरारबी खेलेका छन्। आइतबार दशरथ रंगशालामा आइतबार खेल दुवै टिमले गोलरहित बराबरी खेलेका हुन्।
खेलमा दुवै टिमले गोल गर्ने केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन्
१३ औं चरणसम्ममा जावलाखेल युथ क्लब १३ खेलमा २४ अंकका साथमा शीर्ष स्थानमा रहेको छ । थ्रीस्टार क्लब २२ अंकका साथ दोस्रो तथा सातदोबाटो युथ क्लब पनि समान २२ अंकका साथ गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।