°
, June 1, 2023 in

एभर्टन स्टार एन्थोनी गोर्डन भित्र्याउँदै न्युकासल

SHARE:

सिजन आज सकिँदा उत्कृष्ट प्रदर्शन गरिरहेको इंग्लिस क्लब न्युकासलले अब च्याम्पियन्स लिग खेल्ने लक्ष्य बनाएको छ। सोही लक्ष्यअनुसार टिमलाई थप बलियो बनाउन जनवरी ट्रान्सफर विन्डोमा न्युकासलले केही खेलाडी भित्र्यान खोजिरहेको छ।

यही क्रममा उसले एभर्टनका स्टार विंगल एन्थोनी गोर्डनलाई अनुबन्धन गर्ने भएको छ। ४० मिलियन पाउण्डमा गोर्डन न्युकासल आउन सहमत भएका हुन् । औपचारिक सम्झौता भने हुन बाँकी छ।

सन् २०१७/१८ देखि न्युकासलमा रहेका २१ वर्षीइ गोर्डनले ७९ खेलमा ७ गोल गरेका छन्। यो सिजन उनी उत्कृृष्ट लयमा छन्।

आफ्ना कप्तान केइरन ट्रिपियरसँग सम्झौतान नवीकरण गरेको न्युकासलले डिफेन्ड इभान फ्रेसनेडा, सन्डरल्यान्डमा लोनमा रहेका पिएसजीको युवा मिडफिल्डर इडवार्ड मिचुट, लेस्टर सिटीका जेम्स माडिन्सनमाथि पनि चासो देखाएको छ।

SHARE: