एसियन महिला भलिबल च्याम्पियनसिप अगस्ट २९ देखि

एसियन महिला भलिबल च्याम्पियनसिपको २१ औं संस्करण आगामी अगस्टमा आयोजना हुने भएको छ । प्रतियोतिगता फिलिपिन्समा अगस्ट २९ देखि सेप्टेम्बर २१ सम्म आयोनजा हुने छ।

यसअघि चीनमा हुने भनिएको प्रतियोगिता अब फिलिपिन्समा हुने तय भएको हो । प्रतियोगितामा नेपाल पनि सहभागीता जनाउने छ।

फिलिपिन्सले यसअघि सन् १९९७ र २०१७ प्रतियोगिताको आयोजना गरिसकेको छ । चीनले प्रतियोगिता आयोजनाबाट हात झिकेपछि फिलिपिन्सले यो अवसर पाएको हो ।

यस्तै, पुरुषतर्फको सिनियर भलिबल च्याम्पियनसिप भने जापानले आयोजना गर्ने छ ।

Facebook Comments Box