स्पेनिस ला लिगामा बार्सिलोना र एट्लेटिको मड्रिड विजयी भएका छन् । आइतबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिको बिल्बाओलाई २–१ले हराउँदा एट्लेटिको मड्रिडले काडिजमाथि ४–२को सहज जित निकाल्यो ।
घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी र एन्टोनी ग्रीजम्यानले गोल गरे । बिल्बाओले एक गोल आत्मघाती उपहार पायो ।
२० औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए । योसँगै मेसीले बार्सिलोनाका ६५० गोल पुरा गरेका छन् । ४९औं मिनेटमा जोर्डी अल्बाले आफ्नै पोष्टमा गोल गरेपछि खेल बराबरीमा आयो । ७४औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए ।
जितसँगै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । उसको २० खेलमा ४० अंक भएको छ । बिल्बाओ २४ अंक जोडेर ११ औं स्थानमा छ ।
शीर्ष स्थानमा एट्लेटिकोलाई १० अंकका अग्रता
आइतबार राति नै भएको खेलमा काडिजमाथि ४–२को सानदार जित निकाल्दै एट्लेटिको मड्रिडले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ । १९ खेलमा एट्लेटिकोको ५० अंक छ । उसले दोस्रो स्थानबो बार्सिलोना भन्दा १ खेल कम खेलेको छ ।

२८ औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । ३५औं मिनेटमा काडिजका अल्भारो नेग्रेडोलेले गोल गर्दै खेललाई १–१को बराबरीमा ल्याए । ४४औं मिनेटमा सउल निगुएजले गोल गर्दै पहिलो हाफमा एट्लेटिकोलाई २–१ को अग्रता दिलाए ।
५०औं मिनेटमा सुआरेजले पेनाल्टीमा गोल गर्दा एट्लेटिको ३–१ ले अघि रह्यो । ७१औं मिनेटमा अल्भारोले व्यक्तिगत दोस्रो गोल गर्दै काडिजलाई २–३ गोलको स्थितिमा ल्याए । त्यसपछि ८८औं मिनेटमा कोकेले गोल गर्दै एट्लेटिकोलाई ४(२ को सहज जित दिलाए ।
home remedies for ed
prednisone pak buy prednisone cheapest prednisone no prescription
ed drugs over the counter ed remedies remedies for ed
ed remedies that really work psychological ed treatment how to help ed
ivermectin rct ivermectin/pyrantel ivermectin merck
overcoming ed drugs online ed meds online without doctor prescription
cost of prednisone tablets generic prednisone buy prednisone without prescription paypal
ed drug prices canadian drugs online ed drugs compared
canadian drugs online buy prescription drugs online prescription drugs online
pet antibiotics without vet prescription buy prescription drugs without doctor pet meds without vet prescription
ivermectin for scabies dosage ivermectin drench for goats ivermectin dosage for chickens
canadian online drugstore prescription drugs online without doctor best non prescription ed pills
male ed pills erectile dysfunction drug best erectile dysfunction pills
canadian medications best ed pills non prescription cheap pet meds without vet prescription
prescribing stromectol stromectol 12 mg tablets stromectol 12 mg tablets
prescribing stromectol stromectol price usa stromectol without a doctor prescription
sildenafil sildenafil 100 mg sildenafil 100 mg
stromectol tablets for humans stromectol tablets for humans stromectol tablets for humans
generic cialis dapoxetine tadalafil without a doctor’s prescription cialis on line paypal payment
cialis canadian pharmacy ezzz tadalafil 20mg best price cialis sale online