डिफेन्डर छिरिङ गुरुङ मच्छिन्द्रमै रहने

डिफेन्डर छिरिङ गुरुङले लिग च्याम्पियन मछिन्द्र क्लबसँग सम्झौता नवीकरण गरेका छन्।

अघिल्लो सिजन लिग च्याम्पिन्न बनाउन महत्वपूर्ण भूमिका खेलेका छिरिङले एक सिजनका लागि सम्झौता नवीरकण गरेको मछिन्द्रले जनाएको छ। छिरिङ अघिल्लो सिजन च्यासल युथ क्लबबाट मछिन्द्र आएका थिए।

ए डिभिजन लिगका लागि मछिन्द्रले स्ट्राइकर विमल घर्तिमगर, मिडफिल्डर सुजल श्रेष्ठ, गोलकिपर विशाल श्रेष्ठ, डिफेन्डर देवेन्द्र तामाङसँग सम्झौता नवीकरण गरेको थियो भने प्रशान्त अवस्थी र पुजन उपकोटीलाई अनुबन्धन गरेको थियो।

Happy
Happy
60 %
Sad
Sad
0 %
Excited
Excited
20 %
Sleepy
Sleepy
20 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post हाप्किडोको अन्तर्राष्ट्रिय सेमिनार फेब्रुअरीमा
Next post सिरि एमा युभेन्टसमाथि नापोलीको सानदार जित
Close