यू–१९ विश्वकप छनोमा देव खनालले बनाए शतक

युएईमा जारी यू–१९ विश्वकपको एसिया क्षेत्रको छनोटको दोस्रो नेपालका कप्तान देव खनालले शतक प्रहार गरेका छन्।

देवले देवले १०५ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै शतक बनाए।

हेनरी थोमसको बलमा आउट भएका देवले ११७ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै १२५ रन बनाए।

यसअघि अजुर्न कुमालले पनि शतक प्रहार गरेका थिए। अर्जुनले १०९ बलमा शतक बनाए । जय महेशकुमारको बलमा क्याच आउट हुनुअघि अर्जुनले ११२ बलमा १२ चौका प्रहार गर्दै १०८ रन बनाए।

Happy
Happy
14 %
Sad
Sad
0 %
Excited
Excited
57 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
29 %
Previous post यू–१९ विश्वकप छनोटमा अर्जुन कुमालको शतक
Next post देव र अर्जुनको शतकमा कुवेतलाई नेपालले दिए ३४४ रनको लक्ष्य
Close