थाइल्यान्ड नेपाली उसु खेलाडीको सान, सात खेलाडीलाई हराउँदै जिते स्वर्ण

नेपाली उसु खेलाडी डिविज पियाले थाइल्यान्डमा उत्कृष्ट प्रदर्शन गरेका छन्। सात खेलाडीलाई पाखा लगाउँदै सियम कप जिउ–जित्सु प्रतियोगितामा स्वर्ण जितेका हुन्।

थाइल्यान्डमा भएको प्रतियोगितामा उनले स्वर्ण जित्ने क्रममा थाइल्यान्ड, लेवनान र भियतनामलगायतका खेलाडीको चुनौती पन्छाए।

उनले थाइल्यान्डका दुई तथा मलेसिया, अमेरिका, सिंगापुर, लेवनान र भियतनामका खेलाडीमाथि हराउँदै स्वर्ण जिते।

पियाले यसअघि गत जनावरीमा पनि उनले भारतको गोवामा भएको प्रतियोगिता स्वर्ण जितेका थिए। उनी खेलाडी मात्र होइनन्, प्रशिक्षक पनि हुन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपाली खेलाडी विदेशिँदा चिन्तित छन् अल्मुताइरी, सरकारलाई दिए यस्तो सुझाव
Next post नेपालका लालमोहर र नागेश्वरले भारतको प्रो कबड्डी खेल्ने
Close