इंग्ल्यान्डको प्लेयर्स अफ दी इयरका लागि मनोनयन सार्वजनिक, म्यान्चेस्टर सिटीका सर्वाधिक ५ खेलाडी

इंग्ल्यानडको प्लेयर्स अफ दी इयरको मनोनयन सार्वजनिक गरेको छ। इंग्ल्यान्ड फुटबल एसोसिएसनले मंगलबार ‘मेन्स लेयर्स अफ दी इयर’ अवार्डका लागि १४ जनालाई समेट्दै मनोनयन सार्वजनिक गरेको छ ।

मंगलबार सर्वाजनिक लिस्टमा प्रियिमर लिग च्याम्पियन म्यान्चेस्टर सिटीका सर्वाधिक ४ खेलाडीका परेका छन् । जसमा स्ट्राइरक रहिम स्टर्लिङ, विंगर ज्याक ग्रिलिस, डिफेन्डरद्वय जोन स्टोन्स र केल वाकर छन् ।

यस्तै, म्यान्चेस्टर युनाटेडका ह्यारी मग्वायर र जाडोन सान्चो, एभर्टनका डोमिनिक काल्भर्ट लेविन, जोर्डन प्लिकफर्ड, टोटाहमका ह्यारी केन, चेल्सीका मासन माउन्ट, एस्टन भिल्लाका टोरोने मिंग्स, लिड्स युनाइटेडका केल्भिन फिलिप्स, वेस्टह्यामका डेक्लन रिस र एट्लेटिको मड्रिडका किएरन ट्रिपियर छन्।