°
, June 2, 2023 in

फुटबलमा युद्धको प्रभाव : फिफा र युईएफएको प्रतिबन्धमा रुसी फुटबल

SHARE:

विश्व फुटबल महासंघ ९फिफा० र युरोपेली फुटबल महासंघ ९यूईएफए०ले रुसको राष्ट्रिय टोली र क्लबहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताबाट प्रतिबन्ध लगाएका छन् ।

रुसले छिमेकी युक्रेनमाथि गरिरहेको आक्रमणका कारण उक्त निर्णय लिइएकोक्ष फिफा र यूईएफएले जनाएका छन् । यो निर्णयसँगै रुसले विश्वकप फुटबलको प्ले अफ छनोट र युरोकप खेल्न पाउने छैन् ।

अर्को निर्णय नहुँदासम्म प्रतिबन्ध कायम रहने फिफा र यूईएफएले उल्लेख गरेका छन् । युरोपा लिगबाट स्पार्टाक मस्को बाहिरिएको छ। जर्मन क्लब आरबी लेइपजिग स्वत क्वाटरफाइनल पुगेको छ ।

SHARE: