पूर्वफिफा रेफ्री लव खत्रीको निधन भएको छ । मेडिसिटी हस्पिटलमा उपचारका क्रममा खत्रीको सोमबार बिहान बिहान निधन भएको हो।
सोमबार बिहान मर्निङ वाकबाट फर्किएपछि नुहाउन वाथरुममा पस्दा लडेपछि उनलाई उपतारका लािग मेडिसिटी हस्पिटन पु¥याइएको थियो।
खेलाडीको रुपमा खत्रीले करिब एक दशक घरेलु फुटबलमा बिताएका थिए । उनले सन् २००८ मा फिफा रेफ्रीको ब्याच प्राप्त गरेका थिए । उनी करिब डेढ दशक रेफ्रीको भुमिकामा घरेलु तथा अन्तराष्ट्रिय फुटबलमा देखिएका थिए ।