बराबरीमा रोकिए वुल्भ्स र फुलमहम

इंग्लिस प्रिमियर लिगमा वुल्भ्स र फुलमहमले बराबरी खेलेका छन्। शनिबार राति भएको खेलमा यी दुईले १–१को गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

उल्भ्सले २३औं पाब्लो साराबिआको गोलले अग्रता लिएको थियो। तर, ६४औं मिनेमा मानर सोलोमानले गोल गर्दै फुलहमलाई खेलमा फर्काएका थिए। त्यसपछि गोल नहुँदा खेल बराबरीमा सकियो।

युरोपा लिग खेल्ने सपना देखिरहेको फुलहम ३९ अंकमा छैटौं स्थानमा छ भने रेलिगेसनबाट बच्न संघर्षरत वुल्भ्स २४ अंकमा १५ औं स्थानमा छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post यू–१८ राष्ट्रिय महिला भलिबल : आयोजक न्यू डायमण्ड र एभरेस्ट फाइनलमा
Next post यू–१९ विश्वकप छनोटमा कुवेतसँग खेल्दै नेपाल
Close