७० लाख लगानीमा गौरादहमा खुल्यो फुटसल

शहरी क्षेत्रमा चर्चित फुटसल झापको गौरादह नगरपालिकामा पनि सञ्चालनमा आएको छ। ७० लाख रुपैयाँ निर्माण गरिएको फुटसल शनिबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो।

औपचारिक रुपमा गत शनिबार उद्घाटन भएपनि गौरादह फुटसल एक साताअघिदेखि नै सञ्चालनमा थियो। फुटसल दुई युवा व्यवसायी अर्जुन खड्का र सन्तोष विष्टले सञ्चालनका ल्याएका हुन्।

फुटलसकाे क्षामता फाइभ ए साइडकाे छ। त्यहाँ खेल्न प्रतिव्यक्ति ६५ देखि १ सय रुपैयाँसम्म शुल्क लाग्ने बताइएको छ। फुटसल जुनसुकै समय खेल्न सकिने सञ्चालक अर्जुन खड्काले बताए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सुवास खकुरेलको अर्धशतकमा बागमतीको जित
Next post एफए कपमा युनाइटेड विजयी
Close