°
, June 4, 2023 in

हङकङ एसिसी प्रिमियर कपको सेमिफाइनलमा

SHARE:

हकङक एसिसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरमा मैदानमा हुने भनिएको बहराइनसँगको खेल वर्षाका कारण रद्द भएपछि हङकङ समूह बीबाट सेमिफाइनल पुगेको हो।

यसअघिका दुवै खेल जितेको हङकङको ५ अंक छ। अब उसले अन्तिम खेलमा हङकङले कुवेतसँग खेल्नेछ। उसले सुरुआती दुई खेलमा सिंगापुर र युएईलाई हराएको थियाे।

यता, हङकङसँगको खेल रद्द भएपछि बहराइनको पनि सेमिफाइनल पुग्ने सम्भावना कायमै रहेको छ। त्यसका लागि उसले अन्तिम खेलमा युएईलाई हराउनु पर्ने छ। समूह बीमा युएईको ४ र बहराइनको ३ अंक छ।

SHARE: