इन्दु दुवाल बिनन् यू–१९ महिला फुटबल टिमको म्यानेजर

8 Jan, 2024

इन्दु दुवाल यू–१९ राष्ट्रिय महिला फुटबल टिमको म्यानेजरमा नियुक्त भएकी छिन्।

उनले बंगलादेशको ढाकामा आयोजना हुने साफ यू(१९ महिला च्याम्पियनसिपमा टिमको म्यानेजरको भूमिका निर्वाह गर्नेछिन्।

सोमबार एन्फा महासचिव किरण राईले इन्दुलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्। इन्दु यसअघि बंगलादेशमा भएको साफ यू–२० महिला च्याम्पियनसिपमा पनि टिम म्यानेजरको भूमिकामा थिइन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]