रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ विकेटले हराउँदै डिफेडिङ च्याम्पियन मुम्बई इन्डियन्स युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल)को प्लेअफ नजिक पुगेको छ ।
१२ खेलमा ८ जित निकालेको मुम्बई १४ अंकका साथ शीर्ष स्थानमा छ । लिग चरणका बाँकी २ मध्ये १ खेल जिते मुम्बई प्लेअफमा पुग्ने छ । दुवै खेल पराजित भए पनि मुम्बईको प्लेअफ सम्भावना बाँकी नै रहने छ । समान १४ अंक जोडेका बैंग्लोर र दिल्ली क्यापिटल्स दोस्रो र तेस्रो स्थानमा छन् ।
अबुधाबीमा बुधबार राति भएको खेलमा बैंग्लोरले दिएको १६५ रनको लक्ष्य मुम्बईले १९.१ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । मुम्बईका लागि सूर्यकुमार यादवले अर्धशतकीय योगदान दिए । उनले ४३ बल खेल्दै १० चौका र ३ छक्काको मद्दतमा नटआउट ७९ रन बनाए ।
यस्तै, इशान किशानले २५, क्वेन्टन डी ककले १८ र हार्दिक पाण्ड्याले १७ रनको योगदान दिए । बैंग्लोरका युजभेन्द्र चाहल र मोहम्मद सिराजले समान २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । देवदूत पाडिक्कलले सर्वाधि ७४ रन बनाए । उनले ४५ बलमा १२ चौका र १ छक्का प्रहार गरे । यस्तै, जोश फिलिपले ३३ र एबी डे भिलियर्सले १५ रन बनाए । मुम्बईका जसप्रित बुमराहले ३ विकेट लिए ।
natural ed
prednisone price australia prednisone for sale brand prednisone
discount prescription drugs best ed drugs best male ed pills
ivermectin for cattle how to take ivermectin for scabies how much ivermectin to give a dog with mange
do i have ed male erection best male enhancement
prednisone price canada order prednisone order prednisone 10 mg tablet
comparison of 10 mg cialis price cheapest cialis usa buy cialis in toronto
prednisone for dogs prednisone for sale buy prednisone online no script
best medication for ed what is the best ed drug erectile dysfunction treatments
best ed pills non prescription cheapest ed pills best pills for ed
pet meds without vet prescription tadalafil without a doctor’s prescription prescription drugs online
finasteride 5 mg generic propecia usa cheapest propecia for sale
best ed treatment treatments for ed generic ed pills
agri-mectin ivermectin ivermectin drench for goats ivermectin plus
finasteride hair propecia women propecia hair loss
internet pharmacy no prior prescription canadian pharmaceuticals online safe aarp approved canadian online pharmacies
viagra sildenafil citrate tablets 100 mg viagra pills
clomid for sale buy clomid clomid tablets
canadianmed cialis best price for daily cialis inexpensive real cialis
cialis usa online buy tadalafil cialis ireland