°
, June 7, 2023 in
भलिबलसमाचार

उज्वेकिस्तानलाई हराउँदै भारत काभा महिला भलिबलको फाइनलमा

SHARE:

भारत काभा महिला भलिबल च्याजेन्ज कपको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको खेलमा उज्वेकिस्तानमाथि ३–०को सोझो सेटमा जित निकाल्दै भारत उपाधि नजिक पुगेको हो।

समूहको एको विजेताका रुपमा फाइनल पुगेको भारत अपराजित रहँदै फाइनल पुगेको हो। अब उसले उपाधिका लागि नेपाल र काजकिस्तानबीचको विजेतासँग खेल्ने छ।

पहिलो सेट २५(१७ को अन्तरले जितको थियो । भारतले दोस्रो सेटमा ६ अंकले पछि परेको स्थिती उल्टाएर २५(२० ले जित हात पार्यो । तेस्रो सेट २५(१५ मा जित्दै भारतले खेलमा जित पक्का गर्यो।

SHARE: