°
, May 29, 2023 in

केटिएम सिटीले सिक्किममा खोल्यो आउटलेट

SHARE:

नेपाली ब्रान्ड केटिएम सिटीले भारत दोस्रो आउलेट खोलेको छ। शेर्पा आउटडोरको नेपाली ब्राण्ड केटीएम सिटीले भारको सिक्किमको महता गान्धी मार्गमा नयाँ आउटलेट खोलेको हो।

यसअघि केटिएम सिटीले भारतको सिलिगुरीमा आउटलेट खोलिसकेको छ। नेपाली लुगाको ब्राण्डलाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा फैलाउने उद्देश्यले केटिएम सिटीले भारतसँगै क्यानडामा समेत आफ्नो सेवा विस्तार गरिसकेको छ।

नेपालमा २९ केटिएम सिटीका आउटलेट छन् ।

SHARE: