°
, May 29, 2023 in
0

सुआरेजले तोडे रोनाल्डोको रेकर्ड

SHARE:

उरुग्वेका स्ट्राइकर लुइस सुआरेजले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको रेकर्ड तोडेका छन् । ला लिगाअन्तर्गत सेल्टाभिगोविरुद्ध २ गोल गर्दै एट्लेटिको मड्रिडका स्ट्राइकर सुआरेजले रोनाल्डोको नाममा रहेको सर्वाधिक छिटो १५ गोल गर्ने कीर्तिमान तोडेका छन् ।

यसैसिजन बार्सिलोनाबाट एट्लेटिकोमा आएका सुआरेजले ला लिगामा १७ खेलमा १६ गोल गरेका छन् । यसअघि रोनाल्डोले सन् २००९÷१०मा रियल मड्रिडबाट १७ खेलमा १५ गोल गरेका थिए । सन् २०१४मा लिभरपुलबाट बार्सिलोना आएका सुआरेजले २८३ खेलमा १९५ गोल गरेका थिए ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *