सन्दीपलाई भेट्न काठमाडौं आए पाकिस्तनी स्टार क्रिकेटर रिजवान

Read Time:1 Minute

पाकिस्तानी स्टार क्रिकेटर मोहम्मद रिजवान काठमाडौं आएका छन्। उनी आइतबार पाकिस्तानबाट काठमाडौंमा आएका हुन्।

उनले आफू सन्दीपलाई भेट्नैका लागि काठमाडौैं आएको बताएका छन्। बलात्कार आरोप लागेपछि लामो समयपछि क्रिकेटमा फर्किएका सनदीपलाई रिजावनले आज बिहान भेटेका छन्।

सन्दीप विदेश जान नपाउने भएकाले उनको हौसला बढाउन आफू काठमाडौं आएको रिजवानले बताएका छन्।

सन्दीपसँगै रिजवानले नोपाली राष्ट्रिय टिमका अन्य सदस्यहरुलाई पनि भेटेका थिए। उनले नेपाली खेलाडीहरुसँग आफ्नो अनुभाव सेयर गरेका थिए।

रिजवानले आइतबार नै बेलुकी रिजवानले नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई भेट्दै नेपाली क्रिकेटका बारेमा छलफल गरेका थिए ।

टी-२० ब्याट्सम्यानको विश्व वरीयतामा दोस्रो नम्बरमा रहेका रिजवानले यसअघि आइतबार आफ्ना शुभचिन्तकलाई भेटेका थिए। रिजवान आज दिउँसो पाकिस्तान फर्किसकेका छन्।

Happy
Happy
30 %
Sad
Sad
3 %
Excited
Excited
3 %
Sleepy
Sleepy
0 %
Angry
Angry
3 %
Surprise
Surprise
63 %
Previous post मोन्टी देसाई बने राष्ट्रिय टिमको मुख्य प्रशिक्षक
Next post राष्ट्रिय महिला भलिबलमा न्यु डायमन्डको दबदबा, लिगमा तीनै विभागीय टिमलाई हरायो
Close