नेपालले एसिसी प्रिमियर कपको फाइनलमा युएईविरुद्ध टस जितेको छ।
कीर्तिपुरस्थित टियू मैदानमा केहीबेरपछि सुरु हुने खेलमा नेपाली टिमका कप्तान रोहितकुमा पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन्।
एसिया कप छनोटका रुपमा रहेकाले दुवैका लागि यो खेल महत्वपूर्ण छ। यो खेल जितेमा नेपालले पहिलो पटक एसिया खेल्न छ।