°
, June 4, 2023 in

अलिनाज स्टेडियममा अन्तिम खेल खेलेपछि भावुक बने डिबाला

SHARE:

अर्जेन्टिी विंगर पाउलो डिबालाले सिजनको अन्तयसँगै इटालियन क्लब छाड्दै छन् । सोमबार राति डिबालाले एलिनाज स्टेडियममा अन्तिम खेल ।

एलिनाज स्टेडियममा लाजियोविरुद्धको खेल सकिएलगत्तै डिबाला भावुक बनेका थिए। खेलाडी र दर्शकले उठेर ताली बजाउँदै सम्मान व्यक्ति गरेपछि डिबालाका आँखा रसाएका थिए।

डिबाला सन् २०१५मा पालेर्मोबाट युभेन्टस आएका थिए। त्यसयता उनले २९१ खेल खेल्दै ११५ गोल गरेका छन्। ७ सिजन युभेन्टसमा बिताउँदा उनले ५ सिरि एसहित १२ उपाधि जितेका छन्।

पछिल्लो दुई सिजन यता चोटले सताइएका डिबालालाई फ्रि ट्रान्सफरमा भित्र्याउन इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले चासो देखाएका छन्।

SHARE: