°
, June 1, 2023 in
0

इपिएलका खेलाडीसहित ४ जनामा कोरोना संक्रमण

SHARE:

इंग्लिस प्रिमियर लिगका खेलाडीसहित ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सोमारसम्म गरिएको परीक्षणमा खेलाडीसहित ४ जनामा कोरोना संक्रमण देखिएको इपिएलले जनाएको छ ।

सोमबारसम्म करिब २१३१ खेलाडी तथा स्टाफहरुको कोरोना परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको हो । उनीहरुको नाम तथा क्लब नाम भने अहिलेसम्म सर्वाजनिक गरिएको छैन ।

सबै क्लबका खेलाडी तथा स्टाफहरुको परीक्षण सकिएपछि सबैको परिचण सार्वजनिक गरिने इपिएलले जनाएको छ । कोरोना संक्रमण देखिएक चारै जना सेल्फ आइसोलेनसमा रहेको जनाएका छन् ।

प्रिमियर लिगको नँया सिजन गत साताबाट खाली रंगशालामा सुरु भएको हो ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *