बिग बास लिग खेलन नेपाली क्रिकेर सन्दीप लामिछाने अस्ट्रेलिया प्रस्थान गरेका छन् । होबर्ट हुरिकेन्समा आबद्ध सन्दीप बिग बास लिग खेल्नका लागि सन्दीप आज अस्ट्रेलिया प्रस्थान गरेका हुन्।
होबर्ट हुरिकेन्समा अनुबन्धित सन्दीप लगातार दोस्रो सिजन खेल्न लागेका हुन्। अधिकांश फ्रेन्चाइज लिग खेलेका सन्दीपले पछिल्ला २ वर्षयता कुनै पनि लिग खेलेका छैनन्। भिसा समस्या
५ डिसेम्बरबाट सुरू हुने प्रतियोगितामा होबर्ट हुरिकेन्सले पहिलो खेल सिड्नी सिक्सर्ससँग खेल्ने छ। लिगमा ८ टिमको सहभागिता रहेको छ।
सन्दीपले बीबीएलमा १९ खेल खेल्दा ३४ विकेट लिएका छन्।