धवनले बनाए आईपिएलमा पहिलो शतक, दिल्लीले चेन्नईलाई ५ विकेटले हरायो

Read Time:3 Minute

ओपनर शिखर धवनले आईपिएलमा पहिलो शतक प्रहार गरेपछि उनको टिम दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्ललाई ५ विकेटले पराजित गरेको छ । शनिबार राति सारजाहमा भएको खेलमा धवनले नटआउट १०१ रन बनाए पछि चेन्नईलाई ५ विकेटले हराउँदै दिल्ली आईपिएलको शीर्ष स्थानमा उक्लिएको छ ।

चेन्नईले दिएको १८० रनको लक्ष्य पछ्याएको दिल्लीले १ बल बाँकी छँदा ५ विकेट गुमाउँदै भेट्टायो । शतकीय इनिङ खेलेका धवनले ५८ बलमा १४ चौका र १ छक्का प्रहार गरे गर्दै १०१ रन बनाए । यस्तै, मार्कस स्टोइनिसले २४, कप्तान श्रेयस ऐयरले २३ रन बनाउँदा अक्षर पटेलले ५ बलमा ३ छक्का प्रहार गर्दै २१ रन बनाए ।

पृथ्वी शलाई शुन्य र अजिन्का रहाणेलाई ८ रनमै गुमाउएपछि दबाबमा आएका दिल्लीको इनिङ सम्हाल्ने क्रममा धवनले तेस्रो विकेटका लागि श्रेयससँग ६८, चौथो विकेटका लागि स्टोइनिसँग ४८ रनको साझेदारी गरेका थिए । चेन्नईका दीपक चहरले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नाइले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १७९ रन बनाएको थियो । चेन्नाइका लागि फाफ डु प्लेसिसले सर्वाधिक ५८ रन बनाए । उनले ४७ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

यस्तै, अम्बाती रायडुले २५ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै नटआउट ४५ रन बनाए बनाउँदा शेन वाटसनले ३६ र रविन्द्र जडेजाले १३ बलमा ३३ रन बनाए । बलिङतर्फ एनरिच नोर्कियाले २ विकेट लिए ।

यसैगरी शनिबार नै भएको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको छ । विस्फोटक ब्याटिङ गर्दै एबी डे भिलियर्सले २२ बलमा नटआउट ५५ रन बनाएपछि राजस्थानले दिएको १७८ रनको लक्ष्य बैंग्लोरले २ बल बाँकी छँदा ३ विकेटले गुमाउँदै भेट्टायो ।

भिलियर्सले २२ बलमा १ चौका र ६ छक्का प्रहार गरे । यस्तै, कप्तान कोहलीले ३२ बलमा४३ रन बनाए । राजस्थानका श्रेयस गोपाल, कार्तिक त्यागी र राहुल तेवातियाले समान १ विकेट लिए ।

यअसघि कप्तान स्टिभ स्मिथले अर्धशतक बनाएपछि राजस्थानले ६ विकेट गुमाउँदै १७७ रन बनाएको थियो । स्मिथले ३६ बलमा ५७ रन बनाए भने २२ बलमा ४१ रनको योगदान दिएका थिए । बैंग्लोरका क्रिस मोरिसले ४ तथा युजभेन्द्र चहलले २ विकेट लिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

16 thoughts on “धवनले बनाए आईपिएलमा पहिलो शतक, दिल्लीले चेन्नईलाई ५ विकेटले हरायो

  1. Incredible! This blog looks exactly like my old one! It’s on a totally different
    subject but it has pretty much the same page layout and design. Wonderful choice of colors!

  2. I feel this is one of the such a lot important information for me.

    And i am satisfied studying your article. But wanna remark on few general things,
    The web site style is perfect, the articles is in point of fact excellent
    : D. Good activity, cheers

  3. Thanks for every other informative web site. Where else may I get that type of
    information written in such a perfect approach? I have
    a undertaking that I am just now operating on, and I’ve been on the look out for such
    information.

  4. Thank you a lot for sharing this with all folks you really know what you’re talking about!
    Bookmarked. Please also consult with my site =).
    We may have a hyperlink exchange arrangement between us

  5. Hi, Neat post. There is a problem together with your web site in internet explorer, would
    test this? IE nonetheless is the marketplace chief and a huge section of other folks will pass over your wonderful writing because of this problem.

  6. Howdy! I understand this is kind of off-topic but I had to ask.
    Does running a well-established website like yours take a large amount of work?
    I’m completely new to operating a blog however I do write in my diary on a daily
    basis. I’d like to start a blog so I can share my
    personal experience and thoughts online.

    Please let me know if you have any ideas or tips for new aspiring blog owners.

    Appreciate it!

  7. I think that everything said made a bunch of sense.
    But, what about this? suppose you added a little content?

    I am not suggesting your content is not good, however suppose you added something that makes
    people want more? I mean धवनले बनाए आईपिएलमा पहिलो शतक, दिल्लीले चेन्नईलाई ५ विकेटले हरायो – Sabai Khel
    is a little plain. You should glance at Yahoo’s home page and see how they create article titles to
    grab viewers to click. You might try adding a video or a related picture or two to grab readers interested about everything’ve got to say.
    Just my opinion, it might make your posts a little bit
    more interesting.

  8. Spot on with this write-up, I truly think this amazing
    site needs a great deal more attention. I’ll probably be back
    again to read more, thanks for the advice!

  9. Hey There. I found your weblog the usage of msn. This is an extremely neatly written article.
    I will make sure to bookmark it and come back to read extra of
    your helpful info. Thanks for the post. I’ll certainly comeback.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मर्सिसाइड डर्बीमा एभर्टनले लिभरपुललाई रोक्यो
Next post रियल र बार्सिलोना दुवै पराजित, एट्लेटिको विजयी
Close