एनटीएलाई ४ स्वर्ण र ३ रजत

Read Time:2 Minute

नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीले २०२० वल्र्ड भर्चुअल तेक्वान्दो महोत्सवमा ४ स्वर्ण र ३ रजत गरी ७ पदक जितेका छन् । भिजन तामाङले पुरुष १२ वर्षमा स्वर्ण जिते ।

उनले ६।७६ अंक जोडे । यो स्पर्धामा एनटीएबाट २ खेलाडीले सहभागिता जनाएका थिए । भिजनसंगै समान ६.७६ अंक जोडेपनि महेश आङथुप्पाले दोश्रो स्थानमा चित्त बुझाए । प्रेजेन्टेसनका आधारमा महेश पछि परेका हुन् । प्रेजेन्टेसनमा भिजनले ३.८३ तथा महेशले ३.८० अंक जोडे ।

युएस वल्र्ड क्लास तेक्वान्दो एसोसिएसनद्वारा आयोजित प्रतियोगिताको पुरुष १५ वर्षमुनि विवेक श्रेष्ठले पहिलो स्थान हात पारे । उनले ६.३० अंक बटुले । सोही स्पर्धाको महिलामा ६.६३ अंकसाथ मेलिना राईले शीर्ष स्थान हात पारिन् । ६.३६ अंकसाथ प्रगति कुइकेल दोश्रो भइन् । पुरुष १४ वर्षमा ६.०६ अंक जोड्दै प्रजुन कुइकेल पहिलो भए । पुरुष १२–१४ वर्षमा आयुश ढुंगेल दोश्रो भए । उनले ५.९३ अंक ल्याए ।

एनटीएबाट ९ खेलाडी सहभागी भएकोमा ७ जनाले पदक जिते भने बाँकी २ पदकविहीन रहे । सबै खेलाडीले पुम्सेको जुनियरतर्फ प्रतिस्पर्धा गरेका थिए । आयुश बोहरा र प्रशन्न पुडासैनी दुवैले यु–१७ उमेरसमूहमा प्रतिस्पर्धा गरेका थिए । ६.२६ अंकमा प्रशन्न पाँचौं तथा ५।९० अंकमा आयुश छैटौं भए।

प्रतियोगितामा एनटीएका अध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए । अक्टोबर १७ र १८ तारिखमा भएको प्रतियोगितामा एसियाली महादेशबाटै निर्णायकको भूमिका निर्वाह गर्ने खड्का एक्लो निर्णायक भएको बताइएको छ ।

प्रतियोगितामा सहभागी एनटीएका सबै खेलाडीको दर्ता शुल्क पान अमेरिकन तेक्वान्दो युनियनका महासचिव रिक्की सिनले प्रायोजन गरेका थिए । प्रतियोगितामा सहभागी हुन एक खेलाडीको दर्ता शुल्क १ सय अमेरिकन डलर राखिएको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

34 thoughts on “एनटीएलाई ४ स्वर्ण र ३ रजत

  1. Heya i’m for the first time here. I came across this board and I find It really useful & it helped me out a lot.
    I hope to give something back and aid others like you helped me.

  2. Hey are using WordPress for your blog platform? I’m new to the blog world but I’m trying to get started
    and create my own. Do you need any html coding
    knowledge to make your own blog? Any help would be really
    appreciated!

  3. I’m gone to convey my little brother, that he should also pay
    a quick visit this web site on regular basis to get updated from hottest
    news update.

  4. Today, I went to the beach with my kids. I found a sea
    shell and gave it to my 4 year old daughter and said “You can hear the ocean if you put this to your ear.” She placed the shell to her ear and screamed.
    There was a hermit crab inside and it pinched her ear.
    She never wants to go back! LoL I know this is completely off topic
    but I had to tell someone!

  5. It’s very simple to find out any topic on net as compared to
    textbooks, as I found this post at this website.

  6. An intriguing discussion is worth comment. I do think that you need to
    write more about this subject matter, it might
    not be a taboo matter but typically people do not speak about
    such issues. To the next! Kind regards!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मुवाँथाईको अस्ट्रेलिया र अमेरिकामा सम्पर्क मञ्च
Next post एकै खेलमा दुई सुपरओभर, पञ्जाबले मुम्बईलाई हरायो
Close