एसेज सिरिज आगमी डिसेम्बर–जनवरीमा हुने

टेस्ट क्रिकेटको सबैभन्दा प्रतिष्ठित सिरिज एसेज आगमी डिसेम्बर–जनवरीमा आयोजना हुने भएको छ। प्रत्येक वर्ष इंग्ल्यान्ड र अस्ट्रेलियाबीच खेलिने एसेज सिरिज डिसेम्बर ८बाट सुरु भएर जनवरी १८ सम्म चल्ने छ।

यस पटकको एसेज सिरिज अस्ट्रेलियामा आयोजना हुनेछ । सिरिजअन्तर्गत ५ खेल हुने छ।

पहिलो टेस्ट बिस्बेल, दास्रो एडिलेड, तेस्रो मेलबर्नमा अयोजना हुनेछ । यस्तै चौथो टेस्ट सिड्नी र पाँचौं टेस्ट पर्थमा आयाजनो हुने छ।

सन् १९८३/८३ बाट सुरु भएको एसेजनको अघिल्लो वर्ष कोरोना भाइरसका कारण हुन सकेको थिएन। अहिलेसम्म भएको ७१ एसेज सिरिजमध्ये अस्ट्रेलियाले ३३ र इंग्ल्यान्डले ३२ सिरिज जितेका छन् । ६ सिरिज बराबरीमा सकिएको छ।