टाइगर कप भलिबलमा तेस्रो बन्यो एपिएफ

20 Jan, 2024

पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ विभागीय टिम एपिएफ तेस्रो बनेको छ। श्रीलंका आर्मी टिमलाई सोझो सेटमा हराएर एपिएफले स्थान बनाएको हो।

शनिवार पोखरा रंगशालामा भएको खेलमा एपिएफले पहिलो सेट २५–२३ दोस्रो सेट २५–२१ र अन्तिम सेट २७–२७ स्कोरले हराएको हो।

योसँगै एपिएफले १ लाख २५ हजार ५ सय ५५ पुरस्कार जितेको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]