न्यू डायमन्डले जित्यो यू–१८ महिला भलिबल उपाधि

Read Time:1 Minute

बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको उपाधि आयोजक न्यु डायमन्ड क्लबले जितेको छ। शनिबार भएको फाइनलमा एभरेस्ट भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्दै न्यु डायमन्डले उपाधि जितेको हो।

डायमण्डले एभरेस्टलाई २५–१९, २५–२०, २१–२५ र २६–२४ को सेटमा हरायो।

यस्तै, शनिबारै धादिङले ब्राइट फ्युचर माविलाई २५–१०, २५–१३ र २५–६ ले पराजित गर्दै तेस्रो भयो ।

उपाधिसँगै च्याम्पियन डायमण्डले ५ लाख रुपैयाँ प्राप्त ग¥यो भने उपविजेता एभरेस्टले २ लाख ५० हजार रुपैयाँ प्राप् ग¥यो । यस्तै, तेस्रो भएको धादिङ स्पोर्ट्स क्लबले १ लाख तथा चौथो भएको ब्राइट फ्युचर मावि मोरङले ५० हजार रुपैयाँ प्राप्त गरेको छ।

फागुन ९ गतेबाट शुरु भएको च्याम्पियनसिपमा ७ टोलीले सहभागिता जनाएको छ।

Happy
Happy
0 %
Sad
Sad
17 %
Excited
Excited
83 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post देव, अर्जुन र आकाश चम्किँदा कुवेतमाथि नेपालको २४३ रनको जित
Next post क्रिकेटर सम्भाव्य सम्मानित
Close