बेथानचोक जिल्ला स्तरीय भलिबलको उपाधि खानीखोलालाई
चौथो बेथानचोक कप जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि खानीखोला गाउँपालिका भलिबल क्लबले जितेको छ। सोमबार भएको फाइनलमा महांकाल खेलकुद विकास समितिलाई ३–०को सोझो सेटमा हराउँदै खानीखोलाले उपाधि जितेको हो। उसले २५–१९, २५–२०, २५–२२ को सोटमा हरायो। उपाधिसँगै खानीखोलाले ६० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्दा महांकालले ४० हजार रुपैयाँ प्राप्त गरेको थियो । यस्तै, सेमिफाइनल पुगेका…