एनएसएलले रोक्यो ड्र कार्यक्रम

नेपाल सुपर लिग (एनएसएल)को खेल तालिका सर्वाजनिक कार्यक्रम स्थगित भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले ड्र कार्यक्रम रोक्न पत्राचार गरेपछि एनएसएल आयोजक नेपाल स्पोर्टस्...

ड्र रोक्न एन्फाले काट्यो एनएसएललाई पत्र

नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणको खेल तालिका सार्वजनिक कार्यक्रम रोक्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले पत्र काटेको छ। आइतबारका लागि तय भएको एनएसएलको ड्र...

एनएसएलमा झापा एफसीलाई नेको इन्स्योरेन्सको साथ, टिमका प्रत्येक सदस्यको १० लाखको स्वास्थ्य बिमा

आसन्न नेपाल सुपर लिग (एनएसएल)का लागि झापा एफसीले टिमका सम्पूर्ण सदस्यको स्वस्थ्य बिमा गरेको छ। एनएसएलको नवप्रवेशी क्लब झापा एफसीले नेको इन्स्योरेन्समार्फत टिमका सदस्यको स्वस्थ्य...

एनएसएल अक्सन : कुन टिमले किने कस्ता खेलाडी ?, बिकेनन् स्टार खेलाडी

नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने नेपाल सुपर लिग ९एनएसएल०को दोस्रो संस्करणका लागि शुक्रबार खेलाडी अक्सन सकिएको छ। अक्सनमा सहभागी २४९ खेलाडीबाट प्रत्योक टिमले...

एनएसएल अक्सन : सुनिलदेखि सुमनसम्मलाई ‘गोल्डेन बजर’

दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि खेलाडीको अक्सन प्रक्रिया सकिएको छ। शुक्रबार सोल्टी होटलमा भएको अक्सनबाट १० टिमले १५० खेलाडी क्लबमा भित्र्याएका छन्। अक्सनमा...

विराटनगरको मार्की प्लेयर रञ्जितकै निरन्तरता

दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि विराटनगर सिटी एफसीले रञ्जित धिमाललाई नै मार्की खेलाडीका रुपमा निरन्तरता दिएको छ। विराटनगरले बिहीबार विज्ञप्ति जार्दै मार्की खेलाडीका...

विष्णु गुरुङ बने विरागनटर एफसीका मुख्य प्रशिक्षक

नेपाल सुपर लिग क्लब विराटनगर सिटीले विष्णु गुरुङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। गत साता मात्र सम्पन्न ए डिभिजन लिगमा संकटा क्लबलाई उत्कृष्ट प्रदर्शन गराउन...

धनगढीको मार्की खेलाडीका रुपमा दोहोरिए विशाल राई

चैत २६ देखि जेठ ७ गतेसम्म हुने दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि क्लबहरुले मार्की खेलाडी अनुबन्धनलाई तिब्रता दिएका छन् । केही दिन अगाडि...

अञ्जन बने झापाका मार्की खेलाडी

नेपाल सुपर लिगको नयाँ क्लब झापा एफसीले मार्की खेलाडी घोषणा गरेको छ। झापा एफसीले आइतबार एक कार्यक्रमबीच नेपाली राष्ट्रिय टिमका स्ट्राइकर अञ्जन विष्टलाई मार्की खेलाडी...

नेपाल सुपर लिगमा झापा, इलाम र वीरगञ्जका टिम थपिने

आसन्न नेपाल सुपर लिगमा थपिने नयाँ तीन टिमको टुंगो लागेको छ। एन्एसएल आयोजकले दोस्रो सिजनको प्रतियोगिताका लागि आइतबार भएको अक्सनबाट झाप, इलाम र वीरगञ्जको टिमलाई...

Close