सकियो ओलम्पिक, चीनलाई उछिन्दै अमेरिका शीर्ष स्थानमा
१७ दिनसम्म जापानको टोक्योमा चलेको खेलकुदको महाकुम्भ ओलम्पिक आजबाट सकिएको छ। टोक्योमा आइतबार साँझ भव्य समारोहबीच ओलम्पिकको समापन भएको हो। ओलम्पिक पदक तालिका अन्तिम दिन...
किपचोगेले जिते म्याराथनमा स्वर्ण
जापानको टोक्योमा जारी ओलम्पिकमा म्याराथनको पुरुष तर्फको स्वर्ण केन्याका धावक एलिउड किपचोगेले जितेका छन्। ओलम्पिकको अन्तिम दिन आइतबार बिहान भएको पुरुष म्याराथनमा निर्धारित दुरी २...
स्पेनलाई हराउँदै ब्राजिलले जित्यो ओलम्पिक फुटबलको स्वर्ण
ब्राजिलले लागतार दोस्रो पटक ओलम्पिक पुुरुष फुटबलको उपाधि जितेको छ। शनिबार टोक्योमा सम्पन्न फाइनलमा स्पेनलाई अतिरिक्त समयमा २–१ले हराउँदै ब्राजिलले लागातार दोस्रो पटक ओलम्पिक पुरुष...
निरजले दिलाए भारतलाई टोक्यो ओलम्पिकमा पहिलो स्वर्ण
जापानको टोक्योमा जारी ओलम्पिकमा भारतले पहिलो स्वर्ण जितेको छ। भारतलाई ज्याभलिन थ्रोमा निरज चोपडाले स्वर्ण पदक दिलाएका हुन्। पहिलो पटक ओलम्पिक खेलिरहेका निरजले पुरुषतर्फको ज्याभलिन...
ओलम्पिक स्वर्णमा थोम्पसनको ह्याट्रिक
टोक्योमा जारी ओलम्पिकमा जमैकन धाविका एलेन थोम्पसन–हेराहले टोकियो ओलम्पिक २०२० को स्प्रिन्टका तीनै विधामा स्वर्ण पदक जितेकी छन् । थोम्पसनसहित ब्रियना विलियम्स, सेली–आन फ्रेजर–प्राइस र सेरिका...
कसले जित्ला ओलम्पिक फुटबलको स्वर्ण, ब्राजिल या स्पेन ?
ब्राजिल मेक्सिकोलाई पेनाल्टी सुटआउटमा ४–१ले हराउँदै फाइनल पुगेको हो भने फाइनल पुग्ने क्रममा स्पेनले आयोजक जापानको चुनौति १–०ले पन्छायो।
स्वीडेनलाई हराउँदै क्यानडाले जित्यो महिला फुटबलको स्वर्ण
टोक्योमा जारी ओलम्पिकको महिला फुटबलको स्वर्ण क्यानडाले जितेको छ। शुक्रबार टोक्योमा भएको फाइनलमा स्वीडेनलाई पेनाल्टी सुटआउटमा ३–२ले पराजित गर्दै क्यानडाले महिला फुटबलको स्वर्ण जितेको हो।...
जापानलाई हराउँदै मेक्सिकोले जित्यो ओलम्पिक फुटबलको कास्य
टोक्यो ओलम्पिकको पुरुष फुटबलको कास्य पदक मेक्सिकोले जितेको छ। शुक्रबार टोक्योमा भएको खेलमा आयोजक जापानलाई ३–१ले हराउँदै मेक्सिकोको पुरुष फुटबलको कास्इ पदक जितेको हो। सेमिफाइनलमा...
२ सय मिटर दौडमा डे ग्रेसले जिते स्वर्ण
क्यानेडियन स्प्रिन्टर आन्द्रे डे ग्रेसले १ सय मिटरको असफलतालाई बिर्साउँदै टोकियो ओलम्पिक २०२० मा बुधबार २ सय मिटरमा स्वर्णपदक जितेका छन् ।ओलम्पिक रंगशालामा डे ग्रेसले...
फुटलबको स्वर्णका लागि ब्राजिल र स्पेन भिड्ने
जापानको टोक्योमा जारी ओलम्पिकको पुरुष फुटबलको स्वर्णका लागि डिफेन्डिङ च्याम्पियन ब्राजिल र स्पेन भिड्ने भएका छन् । मंगलबार भएको सेमिफाइनलमा जित निकाल्दै ब्राजिल र स्पेनले...