सुपर ओभर कहिल्यै नखेल्ने स्टोक्सको घोषणा

लर्ड्समा गत साता भएको न्युजिल्यान्डविरुद्धको फाइनलमा उत्कृष्ट ब्याटिङ गर्दै इंग्ल्यान्डलाई पहिलो पटक विश्व च्याम्पियन बनाएका अलराउन्डर बेन स्टोक्सले अनौठो घोषणा गरेका छन् । निर्धारित ओभर...

सुपर ओभर हेर्दाहेर्दै नीसामका प्रशिक्षकको मृत्यु

विश्वकप फाइनल अत्यन्तै रोमाञ्चक र नाटकीय रह्यो । निर्धारित ५० ओभर बराबरी भएपछि खेलाइएको सुपर ओभरसमेत बराबर भएपछि इंग्ल्यान्डले ‘बाउन्ड्री काउन्ट’का आधारमा विश्वकप उपाधि जितेको...

विश्वकप फाइनलको हारपछि बोल्टले मागे माफी

लर्ड्स मैदानमा गत सात भएको विश्वकपको सनसनीपूर्ण फाइनलमा इंग्ल्यान्डसँग ‘बाउन्ड्री काउन्ट’का आधारमा पराजित हुँदै लगतार दोस्र्रो पटक उविजेतामै समीति बनेको न्युजिल्यान्डका फास्ट बलर ट्रेन्ट बोल्टले...

के हुन सक्छ बाउन्ड्री काउन्टको विकल्प ?

इंग्ल्यान्डमा गतसाता सम्पन्न विश्वकपअन्तर्गत इंग्ल्यान्ड र न्युजिल्यान्डबीचको फाइलनको पहिलो बलदेखि अन्तिम बलसम्म विभिन्न उतार–चढाव देखियो । निर्धारित ५० ओभरमा खेल बराबर भयो । बराबरी भएपछि...

न्युजिल्यान्डका प्रशिक्षकले गरे विश्वकप नियम परिवर्तनको माग

न्युजिल्यान्डका प्रशिक्षक ग्यारी स्टिडले विश्वकपको नियम परवर्तनको माग गरेका छन् । दुर्भाग्यपूर्ण तरिकाले लड्र्स फाइलनमा इंग्ल्यान्डसँग पराजित भएपछि आफू स्तब्ध भएको प्रशिक्षक स्टिडले बताएका छन्...

रोहितलाई ओडिआईको कप्तानी दिने तयारी

इंग्ल्यान्ड र वेल्समा संयुक्तमा रुपमा आयोजना भएको १२औं विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डसँग पराजित हुँदै भारत प्रतियोगिताबाट बाहिरिएपछि भारतीय टिमको पक्ष र विपक्षमा विभिन्न टिप्पणी बाहिर आइरहेका...

हारपछि भावुक बने निशम, खेलाडी नबन्न दिए सुझाव

लन्डनस्थित लड्र्स मैदानमा आइतबार राति भएको फाइलनमा अलराउन्डर जेम्स निशमले न्युजिल्यानडलाई लगभग च्याम्पियन बनाए, तर सुपर ओभरको अन्तिम बलमा २ रन लिने क्रमम मार्टिन गुप्टिल...

अफ्रिका कप अफ नेसन्स : महारेजको अल्जेरिया र मानेको सेनेगल भिड्ने

इजिप्टमा जारी अफ्रिका कप अफ नेसन्सका उपाधिका लागि इंग्लिस क्लब म्यान्चेस्टर सिटीका रियाद महारेज स्टारर अल्जेरिया र लिभरपुलका साडियो माने स्टारर सेनेगल भिड्ने भएका छन्...

यस्तो थियो सुपर ओभरको रोमाञ्चकता

निर्धारित ५० ओभरमा नतिजा ननिस्किएपछि खेलको निर्णय सुपर ओभरबाट हुने नियम छ । सुपर ओभरमा पहिले ब्याटिङ गर्न आएको इंग्ल्यान्डले बेन स्टोक्स र जोस बटलरलाई...

नाटकीय फाइनलमा इंग्ल्यान्ड बन्यो विश्व च्याम्पियन

इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना भएको क्रिकेट विश्वकप २०१९ को फाइनलमा न्युजिल्यान्डविरुद्ध नाटकीय जित हात पार्दै इंग्ल्यान्डले पहिलोपटक विश्व च्याम्पियन बनेको छ । निर्धारित...

Close