°
, May 30, 2023 in

विश्वकप २०२२

रोचकविश्वकप २०२२समाचार

विश्वकपमा मेसीका रेकर्डै रेकर्ड

अर्जेन्टिनी सुपरस्टार लियोन मेसीले फुटबल करियरलाई पेले र म्यारानोडाको स्तरमा पु¥याएका छन्। आफ्नै उत्कृष्ट प्रदर्शन मद्दतमा अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाएसँगै मेसीले आफूलाई पेले र म्याराडोनाको लेभलमा उभ्याएका हुन्। विश्वकपको उपाधि यात्रामा मेसीले थुप्रै रेकर्ड बनाएका छन्। कतार विश्वकपमा अर्जेन्टिनालाई च्याम्पियन बनाउने क्रममा मेसी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने, गोल्डेन बल प्राप्त गरे। पाँच विश्वकप खेलेका मेसीको…

अन्तर्राष्ट्रिय फुटबलफुटबलरोचकविश्वकप २०२२

रोनाल्डो बने विश्वकपका पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी

काठमाडाैं, मंसिर ९ : पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले बिहीबार पाँचौं विश्वकप खेले छ। घानाविरुद्ध पाँचौं विश्वकपमा पहिलो खेल ३७ वर्षीय रोनाल्डोले सो खेलमा यो गरे। ६५औं मिनेटमा पेनाल्टीमा गोल गरेका रोनाल्डो विश्वकपका पाँचा संस्करणमा गोल गर्ने पहिलो खेलाडी बने। सनसनी पूर्ण बनेको खेलमा पोर्चुगल ३–२ले विजयी भएको थियो। रोनाल्डाले यसअघि उनले जर्मनीमा सन् २००६, दक्षिण अफ्रिकामा…